नेपालगन्जनेपालगन्जमा विगत सात वर्षको अवधिमा शुक्रबार सर्वाधिक तापक्रम मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी कार्यालयका अनुसार फेब्रुअरी २२ मा सन् २०१३ मा सर्वाधिक तापक्रम २९ दशमलव चार मापन गरिएको थियो । शुक्रबारको अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री पुगेको छ ।न्यूनतम् तापक्रम भने १६ दशमलव तीन रहेको छ । शुक्रबार बिहान…