घाइतेहरूलाई भेट्न पुगे गृहमन्त्री र आइजिपी, उपचार खर्च सरकारले व्यहोर्ने

नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई  गृहमन्त्री रामबहादुर थापा र  आइजिपी सर्वेन्द्र खनालले भेटेका छन्।शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्नसँगै पुगेका गृहमन्त्री थापाले उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए।घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र…

Logo