दोलखाझुटो विवरण पेश गरी अनुदान लिने भूकम्प पीडितलाई कार्वाहीको लागि विवरण संकलन कार्य सुरु भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।दोलखामा झुटो विवरण पेश गरी अनुदान लिने लाभग्राहीहरुको विवरण संकलन गर्न सबै स्थानिय तहलाई लिखित निर्देशन दिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाले जनाएको…