प्रियंका र आयुष्मान बने स्वच्छ वातावरण अभियन्ता

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियान्ता बनेका छन् । वन तथा वातावरण मन्त्रालयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियान्तामा नियुक्त गरेको हो ।मन्त्रालयको फागुन ७ मा बसेको मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा नियुक्त गरेको हो । मन्त्रालयले उनीहरूलाई एक वर्षका लागि अभियन्तामा नियुक्त दिएको हो…

Logo