‘ज्ञानेन्द्रले फोन बन्द गरे, अहिले फेसबुक बन्द गर्न खोजे’- गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि सम्बन्धी विधेयकमा भएको केही प्राबधानको  चर्को विरोध गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गलत मनसायका साथ विरोधीलाई अंकुश लगाउने अभिप्रायसाथ विधेयक ल्याएको भन्दै विरोध गरेका हुन् । सांसद गगन थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ विधेयक ल्याईएको टिप्पणी…

Logo