सवारी दुर्घटनामा गम्भिर घाइते नेकपा सांसद ओलीको निधन

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको आज बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारस्रोतले जानकारी दिएका छन् ।प्रदेश सांसद ओली सवार जीप र बस घोराही–लमही सडकमा एकआपसमा…

Logo