यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय

सरकारले गत फागुन ३ गतेकाे मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ।आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन्।यी हुन् २३ निर्णय १. द्वैध कराधान मुक्ति तथा वित्तिय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिएको छ।२. दाना पदार्थ ऐन, २०३३ लागू हुन बाँकी रहेका जिल्लाहरूमा समेत लागू गर्ने…

Logo