३३ किलो सुनकाण्ड: यूएईबाट सुन पठाउने खड्का पक्राउ

३३ किलो सुन तस्करी काण्डमा मुछिएका एक व्यक्ति यूएईमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा  हरिशरण खड्का रहेका छन्।  प्रहरी प्रधान कार्यालय, काठमाडौंका अनुसार उनलाई केही दिनअघि यूएईमा  पक्राउ गरिएको हो । खड्काबिरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने गरेको प्रहरीको दाबी छ । उच्च स्तरीय सुन अनुसन्धान समितिले…

Logo