विप्लव समुहले स्वर्गद्वारी नगरपालिकाका प्रमुखलाई कालोमोसो दल्यो

प्युठान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक नगर प्रमुखलाई कालोमोसो लगाएको छ । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकायलाई विप्लव नेकपा समूहका कार्यकर्ताले कालोमोसो लगाएका हुन् ।आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थुपारेको, संस्थागत…

Logo