हिमालपारि ताल जम्ने चिसो : मुस्ताङमा माइनस ७ डिग्रीसम्म तापक्रम

मुस्ताङहिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन् । तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ ।मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो । सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी…

Logo