१८ करोड बढी सम्पत्ति आर्जन गरेको भन्दै गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केही व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर…

Logo