पाँच वर्षमै कर्णालीका सबै स्थानीय तहसम्म सडक पुग्ने

सिञ्जालामो समयदेखि ओझेल परेको कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक निर्माणमा केही समययता गति बढेको छ । सो सडकखण्डको हिमा गाउँपालिकामा रहेको बाजा गाडादेखि बड्कीसम्म ग्राभेल भएको छ ।स्थानीय सरकारले काम ठग्ने ठेकेदारहरुलाई भटाभट कारवाही गर्दा विकासले फड्को मारेको सिञ्जा गाउँपालिकाका समाजसेवी रमेश शाहीले बताउनुभयो । “यदि ठेकेदारलाई कारवाही नगरिएको भए अझै पनि विकासमा ढिलाइ हुन्थ्यो ।कारवाहीपछि…

Logo