डा. गोविन्द केसीले अबको आफ्नो लडाँई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिरुद्ध हुने प्रतिक्रिया दिएका छन्।उनले प्रधानमन्त्रीले दुई तिहाइको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् । आफुसंग भएको सहमति तोडेर ठूलो धोका दिएको बताउदै केसीले आज ४ बजेदेखि अनसन शुरु गर्ने बताएका छन् । यदपि इलाममा रहेका उनले अनसन स्थल कहा बस्ने भन्ने कुरा खुलाउन चाहेन।सम्झौता विपरीत चिकित्सा शिक्षा…