एक करोड पचास लाख ठगी गर्ने पक्राउ

काठमाडौमहानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडा लगायतका मुलुक पठाइदिने भन्दै २० जना भन्दा धेरै व्यक्तिसँग एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको…

Logo