काठमाडौँप्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनामा प्राविधिक परीक्षण गरी गुणस्तरको सूक्ष्म अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको छ ।राष्ट्रिय गौरवका आयोजनामा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलगायत विषयमा समितिको बैठकमा भएको छलफलपछि सभापति कल्याणीकुमारी खड्काले प्राविधिक परीक्षणको प्रतिवेदन छिटो पेश गर्न ती निकायलाई निर्देशन दिनुभएको हो ।“केन्द्रले गरेको…