सरकारद्वारा उखुको खरिद मूल्य निर्धारण

काठमाडौँसरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । आर्थिक वर्ष २०७५ / ७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ निर्धारण गरेको हो ।पुस १३ गते शुक्रबार र पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् ।उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने…

Logo