काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले प्रधानमन्त्री कार्यालयमा निर्माण हुन लागेको ‘वार रूम’ को विषयमा प्रश्न गरेकी छन्। ‘वार रूम’ निर्माण जिम्मा चिनियाँ कम्पनी हुवावेलाई दिएकोप्रति उनले आपत्ति जनाईन् ।उनले युरोपेली देश र अमेरिकासमेत सशंकित रहेको कम्पनीलाई मुलुकको प्रधानमन्त्री कार्यालयको प्रविधि निर्माणको जिम्मा दिनु सुरक्षाका कारण आपत्तिजनक भएको बताइन्।उनले…