लिक बन्यो, रेल छैन : सरकारले रेल किन्ने नाममा समयसीमा टार्‍यो

काठमाडौंनेपालीको रेल सपना तत्काल पूरा नहुने भएको छ । सरकारले यसै डिसेम्बरभित्र जयनगर–जनकपुर रेल सञ्चालन गर्ने भने पनि तत्काल रेल नचल्ने पक्का भएको छ ।नेपालसँग आफ्नै रेल तथा दक्ष जनशक्ति नभएका कारण भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने निर्णय भएको थियो । तर सरकारले भने ढिलै भए पनि आफ्नै रेल किन्ने निर्णय गरेका…

Logo