नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् ।झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताए ।कैदीबन्दी पटक पटक सरुवा भइरहने हुनाले बाहिरका व्यवसायीले कच्चापदार्थमा धेरै लगानी गर्न चाहँदैनन् । कारागारभित्रै कुनै पनि…