मोबाइल स्वीच अफ गरेर अनशनका लागि केसी इलाममा

काठमाडौँचिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन् । सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन् ।डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र…

Logo