जथाभावी लेख्ने कर्मचारीलाई सरकारको कडा चेतावनी

काठमाडौं । सरकारी कर्मचारीहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेपछि कडाई गरिएको छ । सरकारले कर्मचारी समायोजनलाई लिएर सरकार, मन्त्री र सचिवका विरुद्ध जथाभावी लेख्ने सरकारी कर्मचारीमाथि कडाई गरेको हो ।उनीहरुलाई जथाभावी नलेख्ने चेतावनी दिँदैं सरकारले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारवाही हुनेबारे सचेत गराएको हो । केही कर्मचारीले कर्मचारी समायोजनविरुद्ध कडा प्रतिक्रिया दिएपछि संघीय…

Logo