काठमाडौंकाठमाडौँको गौशालामा सडकमा बस्दै आएका एक व्यक्तिको बुधबार मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए ।सडकमा बेवारिसे अवस्थामा रहेक व्यक्ति चिसो बढेसँगै ज्यान जानेक्रम बढिरहेका बेला प्रहरीले सडकमा रात बिताउन बाध्य हुनेको उद्धार अभियान थालेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले सडकमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भएका…