भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि चितवनका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको मात्रै घर निर्माण भएको छ ।भूकम्पपछिको लामो समय बित्दा पनि घर निर्माण नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले यस वर्षको चिसो टहरामै बिताइरहनुपरेको छ । भूकम्पले जिल्लाका पहाडी…

Logo