सुर्खेतपूर्वी सुर्खेतका तीन बालिका एकैदिन बेपत्ता भएका छन् । विद्यालयमा पढ्न भनेर गएका सिम्ता गाउँपालिकाका तीन बालिका बाटैबाट बेपत्ता भएका हुन् ।गाउँपालिकाको वडा नम्वर ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु ४ दिनदेखि बेपत्ता रहेको बताइएको छ । साविक खानीखोला गाविस वडा नम्बर ९ खान्मा हाल सिम्ता गाउँपालिका वडा…