ट्रिपर आतंक बढेको भन्दै राजधानीमा ट्रिपर चलाउन रोक लगाए पनि आतंक भने रोकिएको छैन। शुक्रबार बिहान बालाजु बाइपासमा ठेलागाडामाथि ट्रिपर पल्टिंदा एक जनाको मृत्यु भएको छ।ना ७ ख ७००५ नम्बरको ट्रिपरले पल्टेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो । दुर्घटनामा १ जना घाइते भएका छन् भने ३ वटा ट्याक्सीमा क्षति पुगेको छ । दुर्घटनामा घाइते बिसंखेको श्रीमती सान्नानी बिसंखेको…