नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपी नोग ग्रुप) ले इन्टरनेट सेवामा गर्दै आएको कामहरुको बारेमा जानकारी गराएको छ ।काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै कम्पनीले सर्वसाधारण्हरुलाई सहज रुपमा आफुले दिएका सेवाहरुको जानकारी प्रदान गर्न बिभिन्न कम्पनीहरुलाई एकै स्थानमा बोलाएर जानकारी दिएको हो। कार्यक्रममा बिभिन्न विकट स्थानमा आफूले गरेको सहयोग र भावि दिनमा गर्ने योजना पनि प्रस्तुत गरेको थियो ।एनपी नोग ग्रुप इन्टरनेट सेवा प्रदायक…