कपिलवस्तु । आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै दिहवाका ३५ बर्षिय बदु मियाले आफैमाथि मट्टितेल छर्किएपछि आगो लगाएका थिए ।शनिबार आफ्नै शरीर जलाएका मियाँको उपचारको क्रममा आईतबार पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मियाँ शनिवार दिउँसो दिवाह गाउँका सहदअलि…