केही दिन यता काठमाडौँ उपत्यकाको तामक्रम निरन्तर घटिरहेको छ । शनिबार ५ डिग्री सेल्सियस मापन भएको न्यूनतम तापक्रम आइतबार बिहान ६ बजे ४.४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पश्चिमबाट बादल प्रणाली सक्रिय हुने भएकोले जाडो अझै बढ्ने मौसमविद सुवास रिमालले जानकारी दिए । रिमालले अब मुलुकभर जाडो बताए।काठमाडौँ उपत्यकामा शनिबार अधिकतम तापक्रम १९.३ डिग्री…