नेपालमा ठूलो भूकम्प जाने सम्भावना

नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् ।भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी गरेका छन् । जवाहरलाल नेहरु सेन्टर फर एडभान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धाले यस्तो निष्कर्ष निकालेको हो ।तीन बर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र…

Logo