कपिलवस्तुमा एकजनामाथि विप्लव कार्यकर्ताले कालोमोसो दले

कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा एक जनालाई कालोमोसो दलेको छ । वाणगंगा नगरपालिका ३ कर्महनाका युवराज भुषाललाई विप्लव कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।मुद्दा मिलाउने बहानामा जनतासँग मोटो रकम उठाउने, महिलाहरुसँग अनैतिक सम्बन्ध राख्ने, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा जनसरकारले भुषालमाथि जनकारवाही भन्दै कालोमोसो दलेको हो ।भुषाललाई सो पार्टीले जनताहरुलाई अनावश्यक रुपमा…

Logo