पूर्वमन्त्रीसहित २१ जनाबिरुद्ध २ अर्बको भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको सिक्टा सिँचाइ आयोजनामा सरकारलाई हानी नोक्सानी पुर्याएको भन्दै पूर्वमन्त्रीसहित २१ जनाबिरुद्ध विशेष अदालत काठमाडौं मुद्धा दायर गरेको छ।  अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनाबिरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिए ।‘निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको…

Logo