काठमाडौंमुलुकका १ हजार १ सय ३९ प्रहरी चौकी सवारीसाधनबिना नै जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छन् । सडक सुविधा पुगेका क्षेत्रमा पनि यसरी दैनिक शान्तिसुरक्षाको जिम्मेवारी पाएका प्रहरी चौकी पैदलै आफ्नो काम पूरा गर्न बाध्य छन् । नेपाल प्रहरीका अनुसार १ हजार १ सय ३९ युनिटमा मोटरसाइकल सुविधा समेत छैन ।सवारीसाधन नभएका चौकीबाट नियमित काम परम्पागत…