सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले पर्यटन प्रवर्द्धन गर्नकालागि मुख्य पर्यटकीय आकर्षणको केन्द्र तथा पदमार्गहरुको पहिचान तथा नक्साङ्कन गरेको छ।पर्यटनको क्षेत्रमा काम गरिरहेको इटालीयन संस्था स्याटसँग मिलेर गरिमा भोयज ट्राभल्स एण्ड टुर्स प्रा लि. को सहजीकरणमा मेलम्ची नगरपालिकामा पर्यटन पदमार्गको नकसाङकन गरिएको प्रा लि. का प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले जानकारी दिए।गत मंसिर ६ देखि १२ गतेसम्म इटालीका पर्यटन विज्ञ…