निर्मला हत्याकाण्ड भएकै दिन घरबाट भागेका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध तथा दुव्र्यसनीमा संलग्न रहेका ती व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।निर्मलाको शव फेला परेको दिन ति व्यक्ति घरबाट बाहिरिएका थिए । पछि उनीबारे सोधपुछ गर्दा परिवारका सदस्यले भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत…

Logo