जनकपुरधामयही मङ्सिर २६ गते आयोजना हुने विवाह महोत्सवका लागि उत्साहपूर्वक संपूर्ण तयारी भइसकेका छन् ।महोत्सवमा यस पटक भारतको अयोध्याबाट आउने भगवान् रामको प्रतीक स्वरूप आउने जयन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने चर्चा छ । प्रदेश सरकार जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरका महन्तको पहलमा जानकी मन्दिर परिसरदेखि बाह्रबिघा (रङ्गशाला) सम्म सिङ्गारिने, सरसफाइ र…