काठमाडौंराष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको विहिबार बसेको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकमा भौतिक पूर्वाधर तथा यातायातमन्त्री रघुवीर महासेठले सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोडिने योजनाअनुसार सरकारले आगामी चार वर्षभित्र छ हजारदेखि आठ हजार किमी सडक निर्माण गर्ने कार्यमा लागेको बताउनुभयो ।सडक निर्माण कार्यलाई तीव्रता दिन…