कैलालीमा घर नजिकै एक किशोरी मृत फेला, हत्या गरिएको आशंका

फोटो : यज्ञराज उपाध्यायको फेसवुकबाटकैलाली । कैलालीको टिकापुरमा एक किशोरी मृत फेला परेकी छन् । टिकापुर नगरपालिका १ को ब्लक नम्बर १६ मा सोही वडाकी १६ वर्षिया पुजा थापा मृत फेला परेकी हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।स्थानीयले हत्याका आशंका गरेका छन्। टीकापुरले थापा घर नजिकै मृत फेला…

Logo