काठमाडौंनेपाल एयरलाइन्सले ल्याएका दुवै वाइडबडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ । उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूची अन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०-२४३ पनि समावेश छन् ।नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ । उसले भने आफ्नो भनिरहेको छ । बेचिसकेकालाई कसैले…