काठमाडौंको गोंगबुबाट अपहरित ८ बर्षिय बालकको हत्या भएको छ । बालकको शव म्हेपीको पुलमा भेटिएको प्रहरीले जनाएको छ।बोरामा हालेर फालिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए। स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास गत मंगलबार साँझ ५ बजेदेखि हराएका थिए।काठमाडौँमा अपहरणको घटना बढिरहेकाले प्रहरीले प्रयासको अपहरण भएको…