सद्भाव र एकताको प्रतीक मानिने छठ पर्व आज देखि सकिंदैे

काठमाडौँसद्भाव र एकताको प्रतीकका रुपमा लिइने छठ पर्व आज देखि विधिवत रुपमा सकिंदै छ । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिए पछि छठ पर्व सकिन्छ । छठ पर्व अन्तर्गत बर्तालुले हिजो अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका थिए ।बर्तालुहरू यहाँका इतिहास वर्णित गङ्गासागर, अरगजा लगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजा अर्चना गरेका हुन् ।…

Logo