एक लाख तीन हजार ६१६ लाभग्राही मध्ये १८ हजार ४०२ मात्र घर निर्माण : उपत्यकामा पुनःनिर्माण सुस्त

काठमाडौँराष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्रमुख प्राथमिकता दिएको भने पनि काठमाडौँ उपत्यका शहरी क्षेत्रको पुनःनिर्माण भने सुस्त छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका शहरी क्षेत्रमा निजी आवास निर्माणको काम एकतिहाईसम्म पनि हुन सकेको छैन ।उपत्यकाको काठमाडौंँ, ललितपुर र भक्तपुरका एक लाख तीन हजार ६१६ लाभग्राही मध्ये हालसम्म जम्मा १८ हजार ४०२ लाभग्राहीको मात्र…

Logo