अब देखि निर्णय नयाँ प्रबन्धबाट सार्वजनिक हुने : मन्त्रिपरिषद् बैठक

काठमाडौं मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेका निर्णयहरुबारे सरकारले अब देखि तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्ध सहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए । उनले भने, “लामो समयपछि आज…

Logo