झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं। को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् ।उनको उपचारको क्रममा…