नवलपरासीमा भएको दुर्घटनामा एघार जना घाइते

कावासोतीपूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकि राखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा…

Logo