अर्घाखाँचीमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशीलाई देश निकाला

अर्घाखाँची । स्थानीय प्रशासनको गोवाङ्ग खोला र बुंची खोलाको दोभानमा नाङ्गै नुहाएर बसिरहेका ४० विदेशी पर्यटक फिर्ता पठाएको छ । अनुमतिबिना शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने उनीहरुलाई फिर्ता पठाईएको हो ।उनीहरु शितगंगा नगरपालिका–६ गोवांग खोला र बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमतिबिना प्रवेश गरी टेन्ट हालेर बसेका थिए । ती पर्यटकले बेला बेला…

Logo