गल्छी–त्रिशूली सडकको डिपिआर पुनः तयार गर्नुपर्ने

बेत्रावतीराष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तर्गत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर ) फेरी तयार गर्नुपर्ने भएको छ ।नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरा गरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिवेदन बर्खाका समयमा पहिरोले क्षति पु¥याएपछि त्यसको पुनः विवरण सङ्कलन गर्नुपर्ने भएको आयोजना…

Logo