दसैं भत्ताका लागि साँढे ६ अर्ब निकासा

काठमाडौंसरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साँढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ । दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अघि वितरण गरिने जानकारी दिए ।उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ…

Logo