स्थायी राजधानी र नामको विषयले प्रदेश सभामा प्रवेश नै पाएन : प्रदेश नं. ३

हेटौंडा देशको केन्द्रीय राजधानी रहेको तीन नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणबारे अन्यौल कायमै छ । तीन नम्बर प्रदेशसभा गठन भएको सात महिना बितिसक्दा पनि प्रदेशसभामा यसले औपचारिक प्रवेश पाएको छैन ।प्रदेशसभा गठन भएको छ महिनाभित्र स्थायी राजधानी र प्रदेशको नाम टुङ्गो लगाउनु पर्ने संबैधानिक ब्यवस्था रहेको छ । गत असार २६ गते प्रदेश नम्बर…

Logo