पोखरा । पोखरामा एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका– ३ को पालिखेचोक नजिकै रहेको प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।उनको टाउको र खुट्टामा हतियारको गम्भीर चोट लागेको छ । कवाडि सामानहरु संकलन गर्दै आएका उनको कसले र किन हत्या गरेको…