अरनिको राजमार्ग दायाँबायाँ बनाइएका मापदण्ड बिपरितका संरचना हटाउन शुरु

काभ्रेडिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ ।सरकारले भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी गरेसँगै सोमबार देखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेको हो ।साँगा देखि धुलिखेल सम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५…

Logo